विराटनगर भन्सार यार्डमा आजदेखि कार्गो रेल

विराटनगर । विराटनगर भन्सार परिसरमा आजदेखि कार्गो रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा कार्गो रेलको उद्घाटन गरेपछि भारतको बथनाहबाट कार्गो रेल नेपालका लागि छुट्ने विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले जानकारी दिएका छन् । आज आउने कार्गो रेलले सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न फलाम उद्योगको … Continue reading विराटनगर भन्सार यार्डमा आजदेखि कार्गो रेल